FAQs Complain Problems

biwidh

फेदीखोला गाउँपालिका एक परिचय

उत्तरीपुर्वी भागमा कास्की जिल्ला, दक्षिण क्षेत्रमा पुतली बजार नगरपालिका र पश्चिममा आँधीखोला गाउँपालिकासँग सिमाना जोडिएको फेदिखिला गाउँपालिका स्याङजा जिल्ला प्रवेशदारको रुपमा चिनिएको गाउँपालिका हो। सामुन्द्रिक सतहबाट ७६६ मि. देखि २१३६ मी. सम्म फैलिएको यस गाउँपालिकाको क्षेत्रफल ५६.६३ वर्ग किलोमिटर रहेको छ।

Pages

//